HimalKhabar.com :: A Complete Nepali Political News Portal
सर्वोत्तम सिमेन्ट शेयर प्रकरण
धितोपत्र बोर्ड सञ्चालकबाट चन्द्र ढकालको राजीनामा
धितोपत्र बोर्ड सञ्चालकबाट चन्द्र ढकालको राजीनामा सर्वोत्तम सिमेन्टको शेयर खरीद-बिक्री प्रकरणमा विवादमा परेपछि नेपाल धितोपत्र बोर्डका सञ्चालक चन्द्र ढकालले पदबाट राजीनामा दिएका छन्।