HimalKhabar.com :: A Complete Nepali Political News Portal
भैरव रिसालसँग घुमफिर संवाद
'त्यो वेला हिंडाइ नै विश्वविद्यालय थियो’
'त्यो वेला हिंडाइ नै विश्वविद्यालय थियो’ बास बस्न दिनेले आदरसाथ राख्थे, माया गर्थे, स्नेह गर्थे। अतिथि देवो भवः अर्थात् पाहुनालाई देवता ठान्ने चलन हुन्थ्यो। गाउँमा खानलाउन पुग्नेले बास बस्न दिन्थे।