HimalKhabar.com :: A Complete Nepali Political News Portal
दल विभाजन सम्बन्धी अध्यादेश प्रकरण
सरकारले ल्याउन लागेको अध्यादेश सर्वोच्चको आदेशको प्रतिकूल
सरकारले ल्याउन लागेको अध्यादेश सर्वोच्चको आदेशको प्रतिकूल प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेको २४ घण्टा बित्न नपाउँदै राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न सरकारले ल्याउन लागेको अध्यादेश दुई महीनाअघि मात्रै सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको अन्तरिम आदेशको प्रतिकूल छ।