HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ : नयराज पन्तको जन्मजयन्ती
एउटा नयराज पन्त नजन्मेको भए...
एउटा नयराज पन्त नजन्मेको भए... नयराज पन्तको कामले गर्दा नेपालको इतिहासको खोजीले निकै ठूलो फड्को मार्‍यो। उनले काम गर्नुभन्दा अगाडि विद्याका अरू अरू हाँगाबिँगामा जस्तै नेपालको इतिहासको क्षेत्रमा पनि विदेशी विद्वानहरूकै बोलवाला थियो।