HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: राजदरबार हत्याकाण्डको २० वर्ष
'अझै सुरक्षित छ वीरेन्द्र सुत्ने कोठा'
'अझै सुरक्षित छ वीरेन्द्र सुत्ने कोठा' मैले मो शँ मिशेलस्थित घरमा अझै पनि वीरेन्द्रको सुत्ने कोठा उस्तै अवस्थामा राखिदिएकी छु। भूइँमा रातो गलैंचा छ। उनैले प्रयोग गरेका तख्ता छन्। उनी बसेका कुर्सीहरू कोठामा उस्तै अवस्थामा छन्। उनी आएर परिवारजस्तै भएर बसेकाले म त्यसलाई आफू बाँचुन्जेल बचाउँछु।