HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः बुद्ध जयन्ती
बौद्ध दर्शनमा के हो प्रतीत्य–समुत्पाद ?
बौद्ध दर्शनमा के हो प्रतीत्य–समुत्पाद ? जगत्‌का कुनै पनि वस्तुको अस्तित्व स्थिर छैन, यसको शाश्वत स्वभाव नै गतिशील र परिवर्तनशील हुन्छ भन्ने अनित्यतावादी सिद्धान्तलाई पछिल्लो कालमा विकसित बौद्ध दर्शनहरूले केन्द्रीय आधार मानेका छन्।