HimalKhabar.com :: A Complete Nepali Political News Portal
जसपा विवाद
यादवका सांसद ठाकुरको पक्षमा, ठाकुरका कार्यकारिणी सदस्य यादवको पक्षमा
यादवका सांसद ठाकुरको पक्षमा, ठाकुरका कार्यकारिणी सदस्य यादवको पक्षमा प्रधानमन्त्री ओलीको संसद् विघटनको कदमलाई लिएर दुई चिरा बनेको जसपामा यतिबेला रोचक दृश्य देखिएको छ। महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरू उपेन्द्र यादव पक्षमा गएका छन् भने यादव पक्षका कतिपय सांसदको साथ ठाकुरले पाएका छन्।