HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः प्रेमध्वज प्रधान निधनको १३ औं दिन
‘राज्यले गोपाल योञ्जन र प्रेमध्वज प्रधानलाई त्यसरी सम्मान गर्नैसकेन जसरी नारायणगोपाल र अम्बर गुरुङलाई गर्‍यो’
‘राज्यले गोपाल योञ्जन र प्रेमध्वज प्रधानलाई त्यसरी सम्मान गर्नैसकेन जसरी नारायणगोपाल र अम्बर गुरुङलाई गर्‍यो’ गोपाल योञ्जन प्रहरी सेवामा पनि जागीर गर्नुहुन्थ्यो। त्यहाँ कार्यक्रम गर्दा हामीलाई ‘प्रेमध्वजलाई लिएर आओ’ भन्नुहुन्थ्यो। मेरो त मोटरसाइकल पनि थिएन। अरूले नै ल्याउँथे। उहाँका कार्यक्रममा कति पटक मैले पनि कोरस गाएको छु। पछिपछि भने एक–दुई पटक गाउने मौका पनि पाएँ।