HimalKhabar.com :: A Complete Nepali Political News Portal
बागमती सफाइ अभियानको ८ वर्ष
सुन्दर बग्दै छ बागमती
सुन्दर बग्दै छ बागमती घरबाट निस्कने फोहोरलाई जथाभाबी फाल्ने, आफू खुशी भए पुग्यो, दोस्रो व्यक्ति र समाजबारे नसोच्ने कारण वातावरणमा असर परेको छ।