HimalKhabar.com :: A Complete Nepali Political News Portal
गण्डकीमा सरकार गठनको सकस
कांग्रेसलाई समर्थन नगर्नुको रहस्य खोल्दै जनमोर्चाका सांसदले भने- बरु राजीनामा दिन्छु
कांग्रेसलाई समर्थन नगर्नुको रहस्य खोल्दै जनमोर्चाका सांसदले भने- बरु राजीनामा दिन्छु नेपाली कांग्रेसलाई समर्थन नगरेका जनमोर्चाका सांसद कृष्ण थापा भन्छन्- कांग्रेसले हाम्रा नेता-कार्यकर्तालाई कुटपिट गर्ने, ज्यान मार्ने, अंगभंग पार्ने अनि उल्टै झुटा मुद्दा लगाएर फसाउने गर्दै आएको छ।