HimalKhabar.com :: A Complete Nepali Political News Portal
#महामारीको दोस्रो लहर
सरकार, सबै ‘हटस्पट’मा बन्दाबन्दी गर्न ढिलाइ नगर  महामारी नियन्त्रणका लागि बन्दाबन्दी हाम्रा लागि बाध्यतापूर्ण छनोट हो। तर, सरकारलाई नागरिकलाई सधैं बन्दाबन्दीको विकल्प थोपरेर आफ्नो अक्षमता ढाकछोप गर्ने सुविधा उपलब्ध छैन।