HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः विश्व भँगेरा दिवस
किन हराउँदै छन् भँगेरा?
किन हराउँदै छन् भँगेरा? विगतमा सहजै र प्रशस्तै पाइने हामी मानवको सहजीवी भँगेरा पछिल्लो समय हराउँदै जाँदा यसको संरक्षणका लागि आफ्नो तर्फबाट गरिने ससाना प्रयास उपयोगी हुन सक्छ।