HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: इन्द्रबहादुर राई स्मृति दिवस (आर्काइभ)
‘महान् मानिसको बाटो पछ्याउनु भन्छन्, तर साहित्यमा त्यो काम लाग्दैन’
‘महान् मानिसको बाटो पछ्याउनु भन्छन्, तर साहित्यमा त्यो काम लाग्दैन’ इबराले चार दशकअघि लेखेको कथा थियो- खीर। “मान्छेको जीवन, जति मिलाउँदा पनि के नमिलेको के नमिलेको जस्तो मीठो खीर पकाएर खाउँभन्दा पनि नसकिने जस्तो” उहाँले जीवनका जटिलभन्दा जटिल रहस्यलाई कति साधारण र सटिक तरिकाले भनिदिनुभयो।