HimalKhabar.com :: A Complete Nepali Political News Portal
इरानी कविता
'ठूला-ठूला परिवर्तन पनि कति सजिलै गरिन्छ'
'ठूला-ठूला परिवर्तन पनि कति सजिलै गरिन्छ' सबीर हका इरानी कवि हुन्। तेहरानमा भवन निर्माण स्थलमा काम गर्ने यी श्रमिक-कविका ६ कविता: