HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः विश्व सालक दिवस (आर्काइभ)
किसानको साथी सालक
किसानको साथी सालक वयस्क सालकले वर्षमा करिब सात करोडसम्म त्यस्ता कमिला र धमिरा खाने गर्दछ। त्यसो नगर्ने हो भने किरा र कमिलाले बालीनाली सखाप पार्थे।