HimalKhabar.com :: A Complete Nepali Political News Portal
माओवादी सशस्त्र विद्राेहकाे २५ वर्ष
यसकारण अनावश्यक थियो माओवादी हिंसा
यसकारण अनावश्यक थियो माओवादी हिंसा हिंसाको प्रयोग कहिल्यै र कदापि हुनुहुन्न भन्ने खालको ‘प्यासिफिस्ट’ म हुँदै होइन। चरम निरङ्कुशता विरुद्ध, स्वतन्त्रता वा वर्गसङ्घर्षका लडाइँमा हिंसा प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ, तर हिंसा प्राथमिकतामा राख्न हुन्न र यो सर्वोपरि होइन।