HimalKhabar.com :: A Complete Nepali Political News Portal
बैतडी बलात्कारपछि हत्या घटना
भागरथीको हत्याका पाँच दिन, कहाँ पुग्यो अनुसन्धान?
भागरथीको हत्याका पाँच दिन, कहाँ पुग्यो अनुसन्धान? स्कुल र प्रहरी चाैकी नजिकै मृत भेटिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पाँच दिनसम्म प्रहरीले कुनै ‘क्लु’ पाएको छैन भने परिवारजनले शव बुझ्न मानेका छैनन्।