HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः १७ माघ-राजा महेन्द्रको निधनको ४९ औं वर्ष (आर्काइभ)
राजा महेन्द्रको जवाफ-कम्युनिष्ट विचारधारा मोटर चढेर आउँदैन !
राजा महेन्द्रको जवाफ-कम्युनिष्ट विचारधारा मोटर चढेर आउँदैन ! २०१८ सालमा चीनको पहिलो भ्रमण गरेका राजा महेन्द्रले सीमा सम्झौता र अरनिको राजमार्ग निर्माण लगायतको सम्झौता गर्दा कतिपयले अचम्म मानेछन्।