HimalKhabar.com :: A Complete Nepali Political News Portal
सर्वोच्चमा बहस
प्रतिनिधि सभा विघटन प्रधानमन्त्रीको अधिकार कि बाध्यात्मक विकल्प ?
प्रतिनिधि सभा विघटन प्रधानमन्त्रीको अधिकार कि बाध्यात्मक विकल्प ? सर्वोच्च अदालतमा भइरहेको बहसमा आज कानून व्यवसायीहरूले नेपालको संविधानले प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई दिँदै नदिएको तर्क गरे। उनीहरूको दाबी थियो– विघटन संसदले प्रधानमन्त्री छान्न नसकेको अवस्थामा मात्र लागू हुने बाध्यात्मक विकल्प हो।