HimalKhabar.com :: A Complete Nepali Political News Portal
आर्काइभ
माओवादी हिंसामा देशले गुमाएका होनहारहरू
माओवादी हिंसामा देशले गुमाएका होनहारहरू करीब १५ हजारको ज्यान लिने १० वर्षको हत्या हिंसाको विवरण जति लामो बनाए पनि हुन्छ । यी केही नमूना मात्रै हुन् । सिङ्गो देश रगताम्मे बनेको यो दशकमा मुलुकले हजारौँ होनहार गुमाएको छ।