HimalKhabar.com :: A Complete Nepali Political News Portal
शान्ति सम्झौताका १४ वर्ष
द्वन्द्वपीडितलाई न्यायमा अवरोध गर्ने संयन्त्र बन्दैछन् सत्य निरुपण र बेपत्ता आयोग
द्वन्द्वपीडितलाई न्यायमा अवरोध गर्ने संयन्त्र बन्दैछन् सत्य निरुपण र बेपत्ता आयोग बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरूपण तथा मेलमिलाप आयोगलाई द्वन्द्वकालमा भएका जघन्य अपराधका पीडितलाई नियमित फौजदारी न्याय प्रणालीबाट वञ्चित गराउने संयन्त्रको रूपमा उपयोग गर्न थालिएको छ।