HimalKhabar.com :: A Complete Nepali Political News Portal
लण्डन डायरी
ला बास्सीबाट गोर्खाली बह
ला बास्सीबाट गोर्खाली बह प्रथम विश्वयुद्ध लड्न पहिलो पटक फ्रान्सको ला बास्सी पुगेका थुप्रै गोर्खाली सैनिक कहिल्यै घर फर्किएनन्। तर, उनीहरूमध्ये कतिपयको डायरी भने शत्रुपक्षका एक सैनिकले संकलन गरेका रहेछन्, जहाँ गोर्खालीको वीरता, खुकुरीको चमत्कार र देशको सम्झना गरिएको छ।