HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस
पहिलो पटक छोएको त्यो हिउँ चितुवा
पहिलो पटक छोएको त्यो हिउँ चितुवा हिउँ चितुवाको अगाडिको खुट्टा हामीले थापेको पासोमा परेको थियो। अतालिएको अवस्थामा धुपीको बुट्यान वरिपरि फन्को लाइरहेको थियो।