HimalKhabar.com :: A Complete Nepali Political News Portal
दशैं साहित्य विशेष
धरानको लकडाउनमा हाइकिङ
धरानको लकडाउनमा हाइकिङ सुन्दछु, यस ठाउँ (भताभुङ्गे राजाको दरबार) माथि हकदाबी गर्न राई र लिम्बू समुदायको हानाथाप छ । इतिहास र राजनीतिमा जब धर्मले प्रवेश गर्दछ त्यसको ककटेल बडो अनिष्टकारी हुन्छ । तथ्य पाखा लाग्छ र त्यसको ठाउँ काल्पनिक कथ्यले लिन्छ । बरा, भताभुङ्गेको इतिहास पनि भताभुङ्ग भएको पाउँछु ।