HimalKhabar.com :: A Complete Nepali Political News Portal
#दशैं विशेष: यस वर्षकाे पाठ
महामारी अप्रत्यासित थियो, संकट सरकारले निम्त्यायो हामीकहाँ महामारी आउँदै गर्दा यो महासंकटसँग जुध्न यसबीचमा सरकारले जे गर्नैपर्ने थियो, त्यो गरेन। जे गर्‍यो त्यो पर्याप्त भएन। सरकारले जसरी गर्‍यो त्यो तरिका नै ठीक भएन। परिणाम, आज हामी यो अवस्थामा आइपुगेका छौं।