HimalKhabar.com :: A Complete Nepali Political News Portal
कर्णाली प्रदेशमा अविश्वास प्रस्ताव
यामलाल कंडेल भन्छन्– ‘मुख्यमन्त्रीमा सरकार चलाउने योग्यता नै छैन’
यामलाल कंडेल भन्छन्– ‘मुख्यमन्त्रीमा सरकार चलाउने योग्यता नै छैन’ “अढाई वर्षको कामबाट मुख्यमन्त्रीमा सरकार चलाउने योग्यता नभएको प्रष्ट देखिन्छ। जसले समस्याबारे छलफल गर्न सक्दैन, त्यसले काम गर्न पनि सक्दैन।”