HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः विश्व नदी दिवस
विकासको स्रोत हुनुपर्ने नेपालका नदीले किन विनाश निम्त्याउँछन् ? 
विकासको स्रोत हुनुपर्ने नेपालका नदीले किन विनाश निम्त्याउँछन् ?  नदी पृथ्वीको गतिशील, रोमाञ्चक अनि सुन्दर परिदृश्य त हुँदै हो; त्यति नै खतरनाक र अनिश्चित शक्ति पनि हो । नदीप्रतिको हाम्रो व्यवहारले यसबाट लाभ या जोखिम हुने निर्धारण गर्छ।