१९९० सालको भूकम्पअघिको काठमाडौं
तत्कालीन अंग्रेज सिपाही जोसेफ गेईले १९औं शताब्दीमा खिचेका तस्वीरहरूले काठमाडौंको फरक दृश्य देखाउँछन्।
हजका लागि आवेदन दिने म्याद थपियो
नेपाल हज समितिले हजयात्राका लागि आवेदन दिने म्याद मङ्सिर १० सम्मका लागि थपेको छ।