पौड्याल र उपाध्याय राजदुत नियुक्त
राष्ट्रपति विद्यादेवि भण्डारीले भारत र चीनका लागि राजदुत नियुक्ति गरेकी छन् । भण्डारीले १३ कात्तिकमा दीपकुमार उपाध्यायलाई भारत र लिलामणि पौड्याललाई चीनको राजदुत नियुक्त गरेकी हुन ।
मन्त्रिपरिषद्को सिफारिसमा राजदुत राजदुत नियुक्त भएका उपाध्याय पूर्व राजदुत हुन् भने पौड्याल पूर्व मूख्य सचिव हुन् ।