बीएनटी स्पोर्ट जुत्ता बजारमा
गोल्डस्टार जुत्ता उत्पादन गर्दै आइरहेको किरण शुज म्यानुफेक्चरर्सले बीएनटी स्पोर्ट जुत्ता बजारमा ल्याएको छ ।
दीपावलीको अवसरमा बीएनटी बजारमा ल्याएको कम्पनीले जनाएको छ । देशभरी एकैसाथ बिक्री सुरु गरेको बीएनटी सस्तो, राम्रो र बलियो भएको कम्पनीको दावी छ ।