विश्वकप विशेष आइतबार, असार ३१, २०७५

पोग्बाको गोल, फ्रान्स ३–१ ले अगाडि

हिमालखबर

काठमाडौं (एजेन्सी)– पाउल पोग्बाले फ्रान्सलाई तेस्रो गोलको सफलता दिलाएका छन्। ५९ मिनेटमा उनले विश्वकपको पहिलो गोल गर्ने क्रममा आफ्नो टोलीलाई जिततर्फ डोर्याएका छन्।

यसअघि पहिलो हाफमा फ्रान्सले २–१ को अग्रता लिएको थियो।

प्रतिकृया दिनुहोस