विश्वकप विशेष आइतबार, असार ३१, २०७५

क्रोएसियाको आत्मघाती गोल, फ्रान्स १८ मिनेटमा १–० ले अगाडि

हिमालखबर


काठमाडौं (एजेन्सी)– फ्रान्सले १८ मिनेटमा आन्टन ग्रिजमनको फ्रिकिकमा पहिलो गोलको अग्रता लिएको छ। डिबक्स बाहिरबाट ग्रिजमनले हानेको फ्रिकिक क्रोएसियाली स्टार स्ट्राइकर मारियो मान्डुज्किचको टाउकोमा डिफलेक्ट हुँदै सुसाइड गोल भएको थियो। विश्वकपको फाइनलमा सुसाइट गोल भएको यो पहिलो अवसर हो।

प्रतिकृया दिनुहोस