विश्वव्यापी काेराेनाभाइरस महामारी

५५००६०७

हालसम्म संक्रमित

२३०२०६९

निको भएका

३४६७२१

मृत्यु हुनेको संख्या

नेपाल

६०३

जम्मा संक्रमित

८७

निको भएको

मृत्यु

अपडेटः सोमबार, १२ जेठ २०७७ । १०ः०० बजे बिहान | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

विश्वकप विशेष आइतबार, असार ३१, २०७५

यी हुन् फाइनलमा उत्रिन सक्ने फ्रान्स र क्रोएसियाका खेलाडी

हिमालखबर

काठमाडौं (एजेन्सी)– विश्वकपको आज हुने फाइनल खेलका लागि फ्रान्स र क्रोएसिया रणनीतिमा जुटेका छन्। आजको खेलमा दुवैतर्फबाट सेमिफाइनलमा भिडेका खेलाडी नै उतार्ने सम्भावना बलियो छ।
फ्रान्सको सम्भावित टोलीः
गोलकिपर– ह्युगो लोरिस
डिफेन्डर– बेन्जामिन पाभाड, राफायल भारान, सामुअल उम्टीटी, लुकास हर्नान्डेज
मिडफिल्ड– पाउल पोग्बा, एनगोलो कान्टे, केलियान एमबापे, आन्टन ग्रिजमन, ब्लेइस माटुडी
फरवार्ड– ओलिभर जिरुड

क्रोएसियाको सम्भावित टोलीः
गोलकिपर– डानियल सुबासिच
डिफेन्डर– सिमे भार्साज्को, डेजन लोर्भेन, डोमागोज भिडा, इभान स्ट्रिनिच
मिडफिल्ड– इभान राकिटिक, मार्सेलो ब्रोजोभिच,आन्टे रेबिच, लुका मोड्रिच, इभान पेरिसिच
फरवार्ड– मारियो मान्डुज्किच

प्रतिकृया दिनुहोस