राष्ट्रियसभा सदस्यका लागि प्रदेश ३ मा १७ जनाको उम्मेदवारी
२४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश- ३ बाट १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट ६, नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट २, नेपाल मजदुर किसान पार्टीबाट ४ र राप्रपाबाट १ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारहरुको नामावली
नेकपा एमाले
बलरामप्रसाद बास्कोटा (खुला)
बेदुराम भुसाल (खुला)
दिलकुमारी रावल थापा (महिला)
उदया शर्मा पौड्याल (महिला)
सिंगबहादुर विश्वकर्मा (दलित)
रामचन्द्र राई (अपांग)
माओवादी केन्द्र
रामबहादुर थापा (खुला)
गंगा पराजुली (महिला)
नेपाली कांग्रेस
राधेश्याम अधिकारी (खुला)
धनकुमारी खतिवडा (महिला)
हरिशरण नेपाली (दलित)
मदनकृष्ण श्रेष्ठ (अपांग)
नेपाल मजदुर किसान पार्टी
कृष्ण बहादुर तामाङ (खुला)
गीता काफ्ले (महिला)
श्याम विशंखे (दलित)
हिमालेश्वर मूल (अल्पसंख्याक)
राप्रपा
लक्ष्मी देसार (महिला)