सिजी मोबाइल्सको १०० दिने अफर
सिजी मोबाइल्स प्रालिले १०० दिनको सटही अफर ल्याएको छ ।
यो अफर अन्तर्गत मोबाइल किनेको १०० दिनभित्र समस्या देखिएमा सिजीले अर्को मोबाइल दिनेछ ।
यो अफर फिचर फोनका मोडेलमा मात्रै लागू हुने कम्पनीले जनाएको छ । अफरको फाइदा लिनको लागि सिजी मोबाइल्सको आधिकारिक विक्रेताबाट मात्रै मोबाइल खरिद गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।