लुम्बिनी विकास बैंकको चन्द्रावतीमा नयाँ शाखा
लुम्बिनी विकास बैंक लिमिटेडले तनहुँको चन्दावतीमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।
बैंकले “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत तनहुँको भानु नगरपालिका–१३ चन्द्रावतीमा ५०औं शाखा स्थापना गरेको हो ।
स–साना निक्षेप परिचालन, कृषि एवम् साना व्यवसायमा कर्जा चन्द्रावती शाखाको मूख्य उद्देश्य रहेको बैंकले जनाएको छ ।