काठमाडौंमा कांग्रेस अगाडि
काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका तर्फबाट उमेदवार राजुराज जोशीले ३२१ मत प्राप्त गरेका छन् ।
एमालेका विद्यासुन्दर शाक्यले ३१४ मत प्राप्त गरेका छन् भने साझा पार्टीका किशोर थापाले १९८ मत प्राप्त गरेका छन् ।
विवेकशील नेपालीकी रञ्जु दर्शनाले १९० मत प्राप्त गरेकी छन् भने माओवादीका सर्वोत्तम डंगोलले २५ मत प्राप्त गरेका छन् ।