कांग्रेस उम्मेदवारको लडेर मृत्यु
सल्यानमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्य उम्मेदवार बनेका दलबहादुर राणाको लडेर मृत्यु भएको छ ।
लडेर गम्भीर घाइते भएका ३० वर्षीय राणाको उपचारको क्रममा भारतको लखनउमा मृत्यु भएको हो ।
राणाले कुमाखमालिका गाउँपालिकाको वडा नं १ मा खुल्ला सदस्यमा उम्मेदवारी दिएका थिए ।