चोकोफन डीएलजी अवार्डबाट सम्मानित
सुजल फुड्स प्रालिको उत्पादन “चोकोफन” डीएलजी सिल्भर अवार्डबाट सम्मानित भएको छ ।
गुणस्तर मापदण्ड पुरा गर्ने फुड एण्ड वेभरेजलाई जर्मनिको डुट्छे ल्याण्ड विट्स च्याफ्टले वार्षिक रूपमा सम्मान गर्दै आइरहेको छ । विश्वभरका २७ हजार प्रोडक्टको प्रतिस्पर्धामा चोकोफन सम्मानित भएको सुजल फुड्सले जनाएको छ ।
सुजल फुड्सले क्रन्ची–क्रिस्पी, वेफर तथा चकलेट क्रिम जस्ता तीन प्रकारका चोकोफन उत्पादन गर्दै आइरहेको छ ।