एएफसी प्रि–क्वालिाइङमा थ्रीस्टारको विजयी शुरुवात
रुस्लान थ्रीस्टारले मंगोलियाको इर्चिम फुटबल क्लबलाई २–० गोलले पराजित गरेको छ । एफसी प्रि–क्वालिाइङ अन्तर्गत ५ भदौमा मंगोलियाको उलानबटोरमा थ्रीस्टारले विजयी शुरुवात गरेको हो ।
थ्री स्टारले १५ औं मिनेटमा मार्टिनको गोलले अग्रता लिएको थियो । ७२ औं मिनेटमा बिक्रम लामाले गोल थपे ।
७ भदौमा थ्रीस्टारले कम्बोडियाको नागबोल्ड क्लबसँग खेल्नेछ ।