भाटभटेनी र विगमार्टमा म्याद नाघेका खाद्यन्न, अवैध पसलबाट औषधी विक्री
भाटभटेनी, विग मार्ट लगायतका पसलहरूमा म्याद नाघेका खाद्यन्न विक्रीमा राखेको र कानुन विपरीत मूल्य निर्धारण गरिएको पाईएको छ । आपूर्ति मन्त्रालयले गरेको अनुगमनका क्रममा म्याद गुज्रेको खाद्यन्न बिक्री गरेको तथा वस्तुको मूल्यमा २० प्रतिशत भन्दा बढी नाफा राखेर बेचेको भेटिएको हो ।
अनुगमनका क्रममा विना नविकरण औषधी पसलहरू सञ्चालनमा रहेको पाइएको मन्त्रालयले जनाएको छ । मासु, पानी, दुध, यातायात लगायतमा पनि कानुन विपरीतका गतिविधि देखिएको छ ।
३१ र ३२ साउनको अनुगमनको क्रममा देखिएका वेथितिहरू