समाचार बुधबार, मंसिर ४, २०७६

मन्त्रिपरिषद पुनर्गठन, बिहीबार शपथ ग्रहण (नामावली सहित)

हिमालखबर

मन्त्रिपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन् ।

राष्ट्रपति कार्यालय पठाइएका नाममा कही नयाँ मन्त्री छन् भने उपेन्द्र यादवको जिम्मेवारी हेरफेर भएको छ ।

यादवको स्वास्थ्य मन्त्रालय भानुभक्त ढकाललाई दिइएको छ भने कानून मन्त्रीमा यादवले जिम्मेवारी लिने भएका छन् । नयाँ मन्त्रीमा घनश्याम भूसाल, बसन्त नेम्वाङ, हृदयेश त्रिपाठी, मोती दुगड, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङले शपथ लिदैछन् ।

भूसाल कृषि, नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात, दुगड उद्योग, गुरुङ महिला तथा बालबालिका, त्रिपाठी सामान्य प्रशासन मन्त्रीको शपथ लिदैछन् । 

 

 

प्रतिकृया दिनुहोस