बझाङ केन्द्र विन्दू बनाएर ५.७ म्याग्निच्यूडको भूकम्प
सूदुरपश्चिम प्रदेशका जिल्लाहरुमा मंगलबार साँझ भूकम्पको महशुस गरिएको छ । सूदुरपश्चिमका जिल्लाहरु बाहेक भारतका केही ठाउँ र प्रदेश नम्बर पाँचमा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।
क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार, बझाङको पौवागढी केन्द्र विन्दू भएर साँझ ७ः१५ बजे भूकम्प गएको हो ।
५.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।