आजबाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प
महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवर्कसले आजबाट महिन्द्राफोर ह्वील गाडीहरुका लागि ‘महिन्द्रा केयर फेस्ट २०१९’ आयोजना गर्दैछ ।
पाँच दिनसम्म चल्ने महिन्द्रा केयर फेस्ट २५ देशमा हुनेछ । केयर फेस्ट क्याम्पमा महिन्द्रा गाडीका दक्ष प्राविधिकहरुले गाडीको ६० जाँच गर्नेछन् ।
महिन्द्राका उपभोक्ताले उनीहरुको परिवारका लागि मनोरञ्जनका साथ महिन्द्राको लागिउ च्चस्तरीय सेवा प्राप्त गर्नेछन् । यो विश्वव्यापी केयर फेस्ट क्याम्पमा महिन्द्राले संसारभरकाआफ्नाउपभोक्ताहरुलाई उनीहरुको परिवारका साथमाउनीहरुको गाडीको हेरचाह गर्न प्रोत्साहन गर्नेछन् ।