अर्थ/बजार सोमबार, मंसिर २, २०७६

आजबाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प

हिमालखबर

महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवर्कसले आजबाट महिन्द्राफोर ह्वील गाडीहरुका लागि ‘महिन्द्रा केयर फेस्ट २०१९’ आयोजना गर्दैछ ।

पाँच दिनसम्म चल्ने महिन्द्रा केयर फेस्ट २५ देशमा हुनेछ । केयर फेस्ट क्याम्पमा महिन्द्रा गाडीका दक्ष प्राविधिकहरुले गाडीको ६० जाँच गर्नेछन् ।

महिन्द्राका उपभोक्ताले उनीहरुको परिवारका लागि मनोरञ्जनका साथ महिन्द्राको लागिउ च्चस्तरीय सेवा प्राप्त गर्नेछन् । यो विश्वव्यापी केयर फेस्ट क्याम्पमा महिन्द्राले संसारभरकाआफ्नाउपभोक्ताहरुलाई उनीहरुको परिवारका साथमाउनीहरुको गाडीको हेरचाह गर्न प्रोत्साहन गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस