‘सीमामा नेपालको झण्डा हराउने क्रममा एसएसबीका एक जवान घाइते’
इलामको सन्दकपुरस्थित सीमानामा अनेरास्ववियुले नेपालको झण्डा फहराएको छ ।
भारतले अतिक्रमण गरेको भूभागमा नेपालको झण्डा फहराएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुका अनुसार, सन्दकपुर गाउँपालिका–४, स्थित सीमा क्षेत्रमा झण्डा हराएको हाे।
तर, राखिएको झण्डामध्ये केही झण्डा हराएको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग सामान्य झडप समेत भएको थियो।
झडपका क्रममा एसएसबीका एक जना घाइते भएको अनेरास्ववियुले दावी गरेको छ। नाराबाजी सहित उक्त टोली त्यहाँ पुगेको थियो।