थप समाचार विहीबार, कात्तिक २८, २०७६

फेवातालमा रमाए राष्ट्रपति हमिद (तस्वीरहरु)

हिमालखबर

बांग्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा पत्नीका साथ जलविहार गरेका छन् ।

चार दिने नेपाल भ्रमणका क्रममा हमिद पोखरा पुगेका हुन् । जलविहारका क्रममा फेवातालको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उनको सम्मानमा फिस्टेल होटलमा दिवाभोज आयोजना गरिएको छ ।

राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस