नेपाल यू–१९ द्वारा भारतलाई ११५ रनको चुनौती प्रस्तुत
यू–१९ च्यालेन्जर्स कप एक दिवसीयमा नेपालले भारत पहेँलो टीम विरुद्ध सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले ३२.१ ओभरमा अलआउट हुँदै ११४ रन मात्रै बनायो ।
भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।