जेनिटलाई हराउँदै आरबी लिपजिग शीर्ष स्थानमा कायमै
यूरोपियन च्याम्पियन्स लिगमा आरबी लिपजिगले मंगलबार जेनिट पिटर्सवर्गलाई हराउँदै शीर्ष स्थानमा कायमै रहेको छ ।
दुई शून्य गोल अन्तरले पराजित गर्दै जेनिटलाई हराउँदै आरबीले शीर्ष स्थान कायमै राखेको हो । जेनिटले पहिलो हाफको थपिएको समयमा गोल गर्दै अग्रता लिएको थियो ।
आरबीका लागि पहिलो गोल डियगो डेम्बेले गोल गरे । दोस्रो हाफमा मार्कलले ६३औं मिनेटमा गोल गरे ।
जेनिटले गोल फर्काउन नसकेपछि आरबीले जित निकाल्यो । आरबीले चार खेलबाट नौ अंक जोडेको छ भने जेनिट चार अंक सहित दोस्रो स्थानमा छ ।