समाचार शनिबार, कात्तिक १६, २०७६

तस्वीरमा काठमाडौंको छठ

हिमालखबर

छठको महत्वपूर्ण दिन शनिबार । अस्ताउँदो सुर्यलाई अर्घ दिएर मनाइयाे । विशेषगरी तराई–मधेशका जिल्लाहरुमा धुमधामका साथ मनाइएको छठको उल्लास राजधानी उपत्यकामा पनि कमी थिएन ।

-तस्वीरहरुः बिक्रम राई र मोनिका देउपाला

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस