एमसीसी विरुद्ध खेल्ने नेपाली टीम घोषणा, पारस एक दिवसीयमा मात्रै (नामावली सहित)
मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग खेल्ने नेपाली टीमको घोषणा गरिएको छ ।
तीन फम्र्याटमा हुने खेलका लागि तीन वटै टीम घोषणा गरिएको छ । एमसीसीसँग एक दिवसीय, टी–२० र तीन दिवसीय क्रिकेट हुँदैछ ।
नेपालका पूर्व कप्तान पारस खड्का भने एक दिवसीयमा मात्रै परेका छन् । कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी सहित आठ खेलाडी सवै खेलमा परेका छन् ।
तीन फम्र्याट खेल्नेहरुमा आरिफ शेख, विनोद भण्डारी, करण केसी, ललित राजवंशी, सन्दिप लामिछाने र सोमपाल कामी छन् ।
टी–२० टीम
ज्ञानेन्द्र मल्ल
दीपेन्द्रसिंह ऐरी
आरिफ शेख
अमित श्रेष्ठ
अविनाश बोहोरा
विनोद भण्डारी
करण केसी
कुशल भुर्तेल
ललित राजवंशी
पवन शर्राफ
सन्दीप जोरा
सन्दीप लामिछाने
सोमपाल कामी
सुसन भारी
एक दिवसीय टीम
ज्ञानेन्द्र मल्ल
दीपेन्द्रसिंह ऐरी
आरिफ शेख
बसन्त रेग्मी
विक्रम शोब
विनोद भण्डारी
इशान पाण्डे
करण केसी
ललित राजवंशी
पारस खड्का
रोहितकुमार पौडेल
सन्दीप लामिछाने
शरद भेषावकर
सोमपाल कामी
तीन दिवसीय टीम
ज्ञानेन्द्र मल्ल
दीपेन्द्रसिंह ऐरी
आरिफ शेख
बसन्त रेग्मी
विनोद भण्डारी
जितेन्द्र मुखिया
करण केसी
ललित राजवंशी
पवन शर्राफ
राजु रिजाल
रोहित पौडेल
सन्दीप लामिछाने
शरद भेषावकर
सोमपाल कामी